पाकिस्तानद्वारा अफगानी नागरिकलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह
इस्लामाबाद । पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ । एआरवाई न्युजका अनुसार पाकिस्तानको आन्तरिक मन्त्रालयले अफगान सिटिजन कार्ड (एसीसी) धारकहरूलाई देश...