सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन : अफगान केन्द्रीय बैङ्क
काबुल । अफगानिस्तानको केन्द्रीय बैङ्क, ‘दा अफगानिस्तान बैङ्क (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ । डीबीएले हिजो (आइतबार) दिएको एक वक्तव्यमा...