अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने
काबुल । संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए अनुसार लस...