मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उम्मेदवारी सिफारिस नरोकिने
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उम्मेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै...