उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि उड्डयन क्षेत्र तरङ्गित
काठमाडौँ । आज (सोमबार) दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने...