अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी
सुदूरपश्चिम । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रूपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सिमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा...