अर्को व्यवस्था नभएसम्म अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । आज...