अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल
काठमाडौँ । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो । संयुक्त अरब इमिरेट्स(युएई)का लागि नेपालका राजदूत तेजबहादुर...