अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय
अल्जियर्स । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्व प्रधानमन्त्री अहमद...