अल्मुताइरीले भने- …अनि कहिल्यै नेपाल फर्किन्न
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि आफू नेपाल नबस्ने बताएका छन् । आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल...