नेपाली यू-२० टोलीसँग चाँडै सँगै काम गर्ने इच्छा छ : अल्मुताइरी
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू-२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् । नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार...