मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन
काठमाडौँ। मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उनको परिवारले जनाएको छ । अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको वाचा गरेका थिए तर कमजोर नेतृत्वका लागि उनको...