घिसिङ र शाक्यको निवेदन न्यायाधीश मुसलमानको इजलासमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान...