सामाजिक-लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : अब्दुल खाँन
काठमाडौँ। जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक-लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताएका छन्। पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडौँमा बृहत्सभा गर्न लागेको...