नाउपासँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीले कार्यदल बनाएको छ। सोमबार बर्दिबासमा सिके राउतको नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग...