‘अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन’
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रबार सिंहदरवारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन...