‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा आफू सामू रहेको बताएका छन् । ‘संसद दिवस...