पठनपाठन र कक्षा-१२ को परीक्षा सञ्चालनको वातावरण मिलाउन मानवअधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ । अभिभावक संघ नेपाल, केन्द्रीय समितिले बालबालिकाको पठनपाठन र कक्षा-१२ को परीक्षा सञ्चालनको वातावरण मिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ। आज संघले आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्काल...