‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’
मनहरी । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासंघले आज हेटौँडामा आयोजना गरेको सूचनाको...