पत्रकार सम्मेलन गरेर स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै देउवा
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने घरघर जाऔँ काँग्रेस जिताऔुं अभियान घोषणा गर्ने तयारी छ।...