विश्वव्यापी सञ्चार अभियान गर्ने आईएलओको घोषणा
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले श्रम संसार देखिएको असमानतालाई सम्बोधन गर्न ‘सामाजिक न्यायको लागि यो बाटो’ नामको विश्वव्यापी सञ्चार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । न्युयोर्कमा भएको...