अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना र नक्सा विपरीत प्रयोजन भएको बेसमेन्ट हटाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मङ्गलवार पशुपति क्षेत्रमा अनधिकृत र मापदण्ड विपरीतको संरचना हटाएको छ ।...