६ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ
काभ्रेपलाञ्चोक । यहाँ ६ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा संलग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक...