नक्कली भुटानी शरणार्थी प्रकरण : डा. राईसहित थप तीन अभियुक्त पक्षको बहस आज हुने
काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ परेका मध्ये डा.इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आजबाट हुँदैछ । जिल्ला अदालत काठमाडौँका अनुसार डा. राईसहित सन्देश शर्मा र सागर...