सङ्खुवासभा सामूहिक हत्याकाण्ड : अभियुक्तहरु जेल चलान
काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सङ्खुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान...