थमन विक हत्या प्रकरणको मुद्दा : १३औँ पटक तोकियो पेसी
काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेसी आज तोकिएको छ । यो मुद्दामा १३औँ...