अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सोमबार उक्त विधेयक प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्...