अभिलेख संरक्षणसम्बन्धी विधेयक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतिले अनुमोदन
काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको...