गिरीको माग अनुसार उच्चले दिएन आदेश, कारागार लैजाने बाटो खुल्यो
काठमाडौँ । उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै कैदी गिरीले...