माओवादीले राजीनामा मागेपछि ऋषिकेशले भने-दलीय व्यवस्थामा दलकै निर्णय मान्छु
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू राजनीतिक दलहरूको सहमतिका आधारमा जिम्मेवारीमा बसेको बताएका छन् । सोमबार समितिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लेखा...