सामान्यमा सुशासन कायम गरेको मन्त्री मोदीको दाबी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुशासनको पाटोमा आफ्नो नेतृत्वको मन्त्रालयले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा...