कर्मचारीलाई मन्त्रीको निर्देशन-‘सेवाग्राहीलाई एस अर नोमा जवाफ दिनुस्’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरूले अब सेवाग्राहीलाई ‘एस अर नो’मा जवाफ दिनुपर्ने बताएका छन् । सुनसरीको इनरुवामा आइतबारदेखि सुरु भएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र...