भागवण्डा पुर्याउन मन्त्रालय थपेर जान नहुनेमा काँग्रेस लुम्बिनीको अडान
काठमाडौँ । आफ्नै पार्टी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मन्त्रालय थपेर भागवण्डा मिलाउन नहुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको पुरानो अडान दोहोर्याएका छन् । अहिलेको अवस्थामा प्रदेशमा...