सरकारले प्रदेश प्रमुखको गरिमा राख्न सकेन : अमिक शेरचन
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसकेको प्रतिक्रिया दिएका छन् । केन्द्रमा सत्तासमीकरण परिवर्तन हुने बित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी...