घुस रकमसहित अमिन चौलागाई अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले सोमबार तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो...