विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजालाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेका छन्। होटेल सोल्टीमा कतारका अमिर शेख तामिम बिल हमाद अल थानीसँगको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ले...