विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् । आफ्नो निमन्त्रणामा दुई दिने राजकीय...