राष्ट्रपति बाइडेन र कतारका अमीर बीच भेट खाडी क्षेत्रको सुरक्षाबारे छलफल
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन् । उनीहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न...