सार्क महासचिव सर्वार र परराष्ट्र सचिव राईबीच भेटवार्ता
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)महासचिव महोमद गोलाम सर्वार र परराष्ट्र सचिव अमृत बहादुर राईबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा सर्वारले नवनियुक्त परराष्ट्र सचिव राईलाई...