जसपा केन्द्रीय सदस्य सुनुवारसहित र राप्रपा रामेछापका नेता काँग्रेसमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित रामेछापका विभिन्न पार्टीका नेता-कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा आदिवासी जनजाति...