अमृताको अन्त्येष्टि मृत्यु भएको साढे २ महिनापछि गरिँदै
काठमाडौँ । शङ्कास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदै छ । घर पक्षले अमृताको छोराको शिक्षा-दीक्षाका लागि १४...