लामाे समयदेखि खालि रहेकाे उपसभामुख र उपाध्यक्ष पदलाई पूर्णता दिन माग
काठमाडौँ । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त...