चीनले गर्यो अमेरिकासँगको जलवायु तथा सैन्य सम्बन्ध निलम्बन
काठमाडौँ । अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागु औषध विरुद्धको प्रयासमा गरिँदै आइएको साझेदारीलगायत विभिन्न विषयमा संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निलम्बन...