नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ : राजदूत डा. खतिवडा
वासिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू...