भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध
वासिङटन । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।...