काठमाडौँ आउँदै अमेरिकी सहयोग नियोग प्रमुख सामन्था
काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौँ आउन लागेकी छन्। उनी आउने...