अमेरिकी अरब सहयोगीहरू इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन् : ब्लिन्केन
कायरो, इजिप्ट । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताएका छन् । इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका...