एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन् : अमेरिकी दूतावास
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का भुक्तानीलगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको र यसको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने बताएको छ । एमसीसीले...