गृहमन्त्री खाँण र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन्। आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल...