अमेरिकी निर्वाचन : अन्ततः ट्रम्पले स्वीकार गरे बाइडनको जित
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनको जित स्वीकार गरेका छन् । ट्रम्पले बाइडनलाई कार्यभार सम्हाल्नका लागि औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका हुन् । तर...